काठमाडौं । अभिनेत्री दिशा पाटनी र टाइगर श्रफ बलिउडका फेभरेट कपल हुन् ।
उनीहरु एकसाथ क्वालिटी टाइम बिताउने गर्छन् ।
ताजा समाचारका अनुसार दिशा र टाइगर नयाँ वर्षको स्वागतका लागि माल्दिभ्स पुगेका छन् । उनीहरुको फोटो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया