मौनी रायको फोटोले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । नागिन एक्ट्रेस मौनी राय सोसल मिडियामा धेरै एक्टिभ रहन्छिन् ।

View this post on Instagram

A post shared by mon (@imouniroy)

उनी फ्यानसँग आफ्ना हट फोटो शेयर गर्छिन् ।

उनले हालै मात्र सोसल मिडियामा फोटो शेयर गरेकी छन् ।

जो अहिले भाइरल बनिरहेका छन् । ब्ल्याक कलरको टू पीसमा उनी देखिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?