रणबीर कपूरको लागि विशेष रह्यो २०२१ को पहिलो दिन

काठमाडौं । २०२१ को पहिलो दिन बलिउड अभिनेता रणबीर कपूरको लागि बिशेष रह्यो । शाहिद कपूरलाई लिएर सुपरहिट फिल्म कबीर सिंह बनाएका सन्दीप रेड्डी वांगाले रणबीरको साथमा नयाँ वर्षको पहिलो दिन नयाँ फिल्म बनाउने घोषणा गरेका छन् ।

१ जनवरीमा उनले सोसल मिडियामा एक टीजर जारी गर्दै फिल्मको टाइटलको घोषणा गरेका छन् । जो एनीमल हुनेछ ।उनले क्याप्शनमा लेखेका छन्, इमोशनलाई एक्सपीरियन्स गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?