नयाँ वर्षमा दीपिका पादुकोणले करोडौँ फ्यानलाई दिइन् झट्का

काठमाडौं । २०२१ को शुरुवातसँगै बलिउड सिने क्षेत्रमा हैरान बनाउने खबर आएको छ ।

सधैँ सोसल मिडियामा सक्रिय रहने दीपिका पादुकोणले आफ्नो इन्स्टाग्राममा पोस्ट भएका सबै पोस्ट डिलिट गरेकी छन् ।

साथै उनले आफ्नो ट्वीटरका पोस्ट पनि डिलिट गरेकी छन् ।

यसबाट उनका करोडौँ फ्यान हैरान बनेका छन् । नयाँ वर्षको अवसरमा उनको अकाउण्ट हेर्दा पोस्ट शुन्य देखिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?