काठमाडौं । चर्चित रियालीटि शो द कपिल शर्मा शोबाट चर्चा कमाएका कपिल शर्मा अभिनेता, कार्यक्रम सञ्चालक, उद्घोषक र गायक समेत हुन् ।
फोर्ब्स इण्डियाको टप १०० मा समेत परिसकेका उनले वार्षिक कति कर सरकारलाई बुझाउँछन् त ? यो सबैको चासोको विषय हो ।
उनी टेलिभिजन कार्यक्रम, स्टेज शो तथा विज्ञापन प्रायोजन आदिबाट राम्रो कमाइ गर्छन् ।
यसको पुष्टि उनले वार्षिक रुपमा सरकारलाई तिर्ने गरेको करबाट पनि पुष्टि हुन्छ । उनले सरकारलाई वार्षिक १५ करोड रुपैयाँ कर भरतीय रुपैयाँ तिर्ने गरेका छन् ।
उनले स्वयं एक कार्यक्रममा यसको बारेमा बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया