बेबी बम्प फ्ल्न्ट गर्दै देखिइन् अनुष्का

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले प्रेग्नेन्सी पीयिडमा इन्जोय गरिरहेकी छन् ।

View this post on Instagram

A post shared by VOGUE India (@vogueindia)

अनुष्कले बेबी बम्पको साथमा आफ्नो फोटो शेयर गरेकी छन् ।

यो तस्वीर उनले एक म्यागजिनको लागि खिचाउकी हुन् ।

सोसल मिडियामा उनका तस्वीर भाइरल बनिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?