रणबीर कपूरको परिवारसँग नयाँ वर्ष मनाउन प्राइभेट जेटमा उडिन् आलिया

काठमाडौं । बलिउड अभिनेता रणबीर कपूर र आलिया भाट कलीना एयरपोर्टबाट कपूर परिवारसँग नयाँ वर्ष मनाउन गएका छन् ।

रणबीर कपूर

रणबीरले ब्लू कलरको ट््रयाक शूट लगाएका छन् ।

आलिया भट्ट

रणबीरसँग आलिया, नीतू कपूर, रिद्धिमा कपूर साहनी, उनका श्रीमन र छोरी पनि रहेका छन् ।

नीतू कपूर और आलिया भट्ट

उनीहरु पाइभेट जेटमा चढेर नयाँ वर्ष मनाउन गएका हुन् ।

रणबीर कपूर

उनीहरुको फोटो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।

 

रणबीर कपूर

आलिया भट्ट और रणबीर कपूर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?