१०४ दिनपछि मुम्बई पुगेकी कंगनालाई दिइयो कडा सुरक्षा (भिडियो)

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत लामो ब्रेकपछि आफ्नो घर मनालीबाट मुम्बई गएकी छन् । उनी आफ्नी बहिनी रंगोली र भतिज पृथ्वीराजसँग मुम्बई एयरपोटृमा देखिएकी थिइन् ।

यसको भिडियोसोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

उनको साथमा फुल सिक्योरिटी देखिएको छ । कंगना १०४ दिनपछि मुम्बई गएकी हुन् । यो भन्दा पहिला शिवसेनासँग विवादकाबीच उनी ९ सेप्टेम्बरमा मुम्बई गएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?