अस्पतालबाट डिस्चार्ज भए साउथ सुपरस्टार रजनीकान्त

काठमाडौं । दुई दिन अस्पतालमा बसेपछि साउथ सुपरस्टार रजनीकान्त अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आईतवार अस्पताल प्रशासनले एक स्टेटमेन्ट जारी गर्दै यसको जानकारी दिएको हो ।

डाक्टरले उनलाई एक हप्तासम्म आरा मगर्न बताएका छन् । उनी २५ डिसेम्बरमा ब्लड प्रेशर हाई भएका कारण अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?