सलमानको ‘राधे’ ईदमा सिनेमा हलमा रिलीज हुने

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे नयाँ वर्षको ईदमा सिनेमा हलमा रिलीज हुने भएको छ ।

ओटीटी प्लेटफर्ममा रिलीज गर्ने कुराबाट भने इन्कार गरेको छ । यसको जानकारी भारतीय सञ्चारमाध्यमहरुले दिएका हुन् । फिल्ममा ज्याकी श्रफको पनि अहम रोल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?