काठमाडौं । बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कैटरीना कैफले अहिलेसम्म एकसाथमा काम गरेर विभिन्न हिट मूभी दिएका छन् । यो जोडी दर्शकले धेरै मन पराएको छ ।

अब फेरि उनीहरु एकपटक स्कसाथ फिल्ममा देखिँदैछन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु अब एकपटक फेरि टाइगर ३ मा सँगै देखिँदैछन् ।
उनीहरुले मार्च महिनाबाट फिल्मको शूटिङ्ग शुरु गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया