पोप फ्रान्सिसले फेरि लाइक गरे बिकिनी फोटो : मोडलले भनिन्-‘अब म स्वर्गमा जानेछु’

काठमाडौं । ईसाई समूदायका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्को आधिकारिक इन्स्टाग्राम अकाउण्टबाट गत महिना एक बिकिनी मोडलको फोटो लाइक भएको थियो ।

त्यसपछि उनको मजाक अकाउण्टबाट यसलाई हटाइएको थियो । तर अब फेरि पोपको अकाउण्टबाट यो लाइकको स्क्रिनशट शेयर गरिएको छ । पोप फ्रान्सिसले जसको फोटो लाईक गरेका छन् ति मोडलको नाम हो मार्गेट फक्स रहेको छ ।

मोडलले ब्ल्याक स्विमसूट लगाएकी छन् । उनले पोपको अकाउण्टबाट लाईक भएको फोटो शेयर गर्दै लेखेकी छन्, ‘पोपले मेरो फोटो लाईक गरे, मतलव म स्वर्गमा जानेछु ।’

उनको यो पोष्ट सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?