काठमाडौं । बलिउड अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खान स्टारर कुली नम्बर वन रिलीज पहिल्यै विवादमा आएको छ ।
भाजपा चित्रपट कामगार अघाडीका अध्यक्ष विजय सरोजले फिल्मलाई अवैध तरिकाबाट थिएटर रिलीजको तयारी गरिएको बताइएको छ । यो केस पुलिस थानामा दर्ता भएको बताइएको छ ।
केस दर्तापछि यो फिल्ममा कपीराइट एक्ट १९५७ को उललंघन गरिएको बताइएको छ ।
फिल्म डेविड धवनले निर्देशन गरेका हुन् ।
यो गोविन्दाको १९९५ मा आएको कुली नम्बर वनको रीमिक हो । यो फिल्ममा गोविन्दा बाहेक करिश्मा कपूर, कादर खान र शक्ति कपूरले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया