काठमाडौं । कोरोना भाइरसको बढ्दो प्रकोपका कारण सनी लियोनी अमेरिका गएकी थिइन् । तर अब उनी भारत फर्किसकेकी छन् ।
फिल्ममा धेरै अवसर नपाएपछि उनी अब वेबसीरिजमा देखिँदै छिन् । सनीलाई लिएर फिल्ममेकर विक्रम भट्टले वेबसीरिज अनामिकाको अनाउन्स गरेका छन् ।
जसको फर्स्ट शेड्यूल २०२० सकिनु पहिला ने शूट गरिनेछ ।
अनामिक गन फू एक्शन सीरिज हो । जसको १० एपिसोड्स हुनेछ । सनी लियोनी यसमा एक्शन गर्दै गरेको देखिनेछिन् ।
यसको शूटिङ मुम्बईमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया