कोरोना कहरकाबीच कस्तो रह्यो २०२० ?

काठमाडौं । सन् २०१९ को फ्ल्याशब्याकमा गएर हेर्दा त्यो बेला सारा विश्व संसारमा नयाँ आशाका साथ अगाडि बढेको थियो ।

संसार एक नयाँ दशकको शुरुवातका रुपमा देखिरहेको थियो । तर त्यो आशा सबै निराशामा बद्लियो । किनभने २०१९ को अन्तिम सातामै कोरोना महामारी शुरु भयो । विशेष गरेर वर्ष २०२० को सारा वृतान्त वर्णन गर्छ ।

जनवरी

चीनमा कोरोना भाइरसको बारेमा पत्ता लाग्यो । यसको बारेमा त्यो बेला धेरै कम मात्रै पत्ता लाग्यो ।

चीनी बच्चे

फेब्रुअरी

सुपमूनलाई देखेर सारा विश्वबासी मन्त्र मुग्ध भए । यो वर्षको एक प्रमुख खगोलीय घटना थियो । यो तस्वीर टर्कीको एर्दिन शहरको हो ।

सुपरमून

मार्च

कोरोनाका कारण लागेको प्रतिबन्धले हामी सबैले सामान किन्नको लागि अनलाइनको भर पर्न थाले । यो फोटो हङकङको हो र उनी अनलाइन क्लासका लागि विद्यार्थीलाई पढाउन रेकर्डिङ गरिरहेका छन् ।

ऑनलाइन क्लास

अप्रिल

सोसल डिस्टेन्सिङका कारण मानिसले रचनात्मक कुरा देख्न पाए । अमेरिकामा एक पादरीले दूरी कायम गर्दै पानी छेपरिहेका छन् ।

कैथोलिक पादरी

मे

अफ्रीकी अमेरिकी नागरिक जर्ज फ्लोयडलाई अमेरिकी पुलिसले हिरासतमा लिएर मारेका थिए । त्यसकै बिरुद्धमा व्यापक बिरोध प्रदर्शन भएको थियो ।

नस्ल विरोधी प्रदर्शन

जून

लकडाउनको पहिलो चरणमा बार्सिलोनाको ग्रेन टीट्रे डेल लिसु कन्सर्ट हलमा दुई हजार भन्दा धेरै नर्सरीको साथमा पर्फमेन्स दिइएको थियो । यो त्यो बेला कलाको महत्व दिनको लागि देखाइएको थियो ।

बार्सिलोना का ग्रैन टीट्रे डेल लिसु

जुलाई

एक केन्याकी महिला असहाय भएर आफ्नो अन्नबाली बर्बाद भएको हेर्न बाध्य भइन् । नेपाल, भारत, पाकिस्तान र ईरान पछि केन्यामा सलाहले बर्बाद बनाएको थियो ।

केन्याई महिला

अगस्ट

लेबनानको बेरुतमा एक शक्तिशाली गैर परमाणु बम बिष्फोट भयो । त्यहाँ बिष्फोटबाट २०० भन्दा धेरै मानिसले ज्यान गुमाए र हजारौँ मानिस घाईते भए । पियानोवादक रेमण्ड इसायान यस धमाकाका कारण नराम्रोसँग प्रभावित भए ।

संगीतकार रेमंड इसायान

सेप्टेम्बर

ब्राजिलमा अमेजनको जंगलमा यो दशककै सबैभन्दा भयंकर आगो लागो लाग्यो । यसले पर्यावरणविद् र संरक्ष्णविद्माथि चिन्ता थपिदियो । यो आगोबाट यस चितुवा बाँच्यो तर उसको पञ्जा जले ।

जगुआर

अक्टोबर

संसारमा लकडाउन खुल्दै जान थाल्यो । किनभने कोरोनाको संक्रमण बिस्तारै कम हुँदै गयो । व्यापार व्यवसाय केहि मात्रामा सञ्चालनमा आउन थाले । इटालीको राजधानी रोमको एक रेष्टुरेण्टले यो कंकालको प्योग आफ्नो ठप्प भएको व्यवसाय दर्शाउनको लागि प्रयोग गरेको थियो ।

रेस्टोरेंट के टेबल पर बैठा कंकाल

नाभेम्बर

थाईल्याण्डको मित्री चिटिनुन्डा राज परिवारको कट्टर समर्थक थिए । तर यो वर्ष लोकतन्त्र र सुधारको माग गर्दै भएको प्रदर्शनले उनलाई आफ्नो विचार बदल्न मजबुर बनायो ।

मित्री चिटिनुंडा

डिसेम्बर

कोरोना भाइरसले धर्तीमा त्रास पैदा गरे पनि अन्तरिक्षका लागि भने प्रतिष्पर्धा जारी रह्यो । चीन चन्द्रमामा आफ्नो अड्डा बनाउने दोश्रो देश बन्यो ।

चीन का झंडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?