काठमाडौं । पूर्वप्रधानमन्त्री तथा डा. बाबुराम भट्टराईले आउँदो बैशाखमा चुनाव नहुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले देश अध्याँरो सुरुङ्गमा फसिसकेको बताए ।
उनले लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन।देश अॅध्यारो सुरूंगमा फसिस्क्यो। संवैधानिक/कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै हो: १.संगठित/एकिकृत/सशक्त जनप्रतिरोध, २.प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया