काठमाडौं – सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । बारको नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी ९मधेशी, आदिवासी, जनजाती९ पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन् । वरिष्ठ अधिवक्ता खनाल पूर्णरुपमा कानूनी पेशामा समर्पित छन् भने अर्को वरिष्ठ अधिवक्ता शाक्य प्राध्यापनमा पनि संलग्न छन् ।
६०५ जना कानूनी व्यवसायीले मतदान गर्दै गर्दैछन् । बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया