शुक्रवार विदेशी मुद्राको भाउ कति ?

काठमाडौं । आज शुक्रवार अमेरिकी डलर एकको खरिददर ११७.४६ रुपैयाँ तथा बिक्रीदर विक्रीदर ११८.०६ तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि युरोपियन युरो एकको खरिददर १४३.६५ रुपैयाँ तथा बिक्रीदर १४४.३९ रुपैयाँ तोकेको छ ।

यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५९.५५ रुपैयाँ र बिक्रीदर १६०.३६ रुपैयाँ तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९.६६ रुपैयाँ र बिक्रीदर ९०.१२ रुपैयाँ कायम गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?