आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४३ पैसा तथा बिक्रीदर ११८ रुपैयाँ १३ पैसा तोकेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ६३ पैसा तोकेको छ ।

यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९४ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?