बेलायतमा फेला पर्यो कोरोना भाइरसको नयाँ प्रकार !

काठमाडौं । बेलायतका स्वास्थ्य सचिव म्याट ह्याककले देशमा कोरोना भाइरसको एक नयाँ प्रकारको पहिचान भएको बताएका छन् ।

जो इंग्ल्याण्डको दक्षिण पूर्व क्षेत्रमा तीव्र गतिले फैलिरहेको बताइएको छ ।

उनले सोमवार हाउस अफ कमन्समा कोरोना भाइरसको नयाँ प्रकार सार्सकोभ २ को अहिलेसम्मको १ हजार भन्दा धेरै मामिला साम्ने आएको बताएका छन् ।

कोरोनावायरस

म्याक ह्याककले भने कि, ‘सार्सकोभ-२ धेरै गम्भीर रोगको कारण बन्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?