काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले आईतवार रक्षामन्त्री राजनाथ सिंहलाई भेटेकी छन् ।
भेटमा उनले आफ्नो फिल्मलाई लिएर आशिर्वाद लिएको बताएकी छन् । उनको फिल्म तेजसको पूरा टीमले रक्षामन्त्रीसँग भेटघाट गरेका थिए ।
उनले रक्षामन्त्रीसँग भेटेको फोटो सोसल मिडियामा शेयर गरेकी छन् ।
उनले फोटो शेयर गर्दै लेखेकी छन्, ‘आज टीम तेजसले माननीय श्री राजनाथ सिंहसँग भेटेको छ, वहाँसँग आशिर्वाद लियो ।’
Today team #Tejas met honourable defence minister Shri @rajnathsingh ji for his blessings, we shared the script of our film Tejas with @IAF_MCC as well and seeked few permissions, Jai Hind 🙏 pic.twitter.com/7eoVN1Lidj
— Kangana Ranaut (@KanganaTeam) December 13, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया