२०२० को अन्तिम सूर्यग्रहण लाग्दै

काठमाडौं । २०२० को अन्तिम सूर्यग्रहण सोमवार, १४ डिसेम्बरमा लाग्दै छ । यो सूर्यग्रहण वृश्चिक राशि र मिथुन लग्नमा लाग्नेछ ।

2020 की तरह 2021 में भी दो सूर्य ग्रहण

नेपालबाट भने यसको दृश्य नदेखिने बताइएको छ । यो वर्षको अन्तिम सूर्यग्रहण १४ डिसेम्बर साँझ ७ बजेर १८ मिनेटदेखि राती १२ बजेर २३ मिनेटसम्म लाग्नेछ ।

6 राशियों पर असर

यो ग्रहणको कूल अवधि लगभग ५ घण्टाको हुनेछ ।

बुजुर्ग और गर्भवती महिलाएं

यो दक्षिण अफ्रिका, अधिकांश दक्षिण अमेरिका, प्रशान्त महासागर, अटलान्टिक र अन्टार्कटिकामा पूर्णरुपमा देखिनेछ ।

सूर्य ग्रहण के दौरान ग्रहों की स्थिति

क्या होता है सूतक काल

ग्रहण काल का सूतकसूर्य ग्रहण का समय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?