मौसम आंशिक बदली हुने, आगामी तीन दिन कस्तो रहला ?

काठमाडौं । आज आइतबार प्रदेश नं १ र बागमती प्रदेशका केहि स्थानमा आंशिक बदली हुने छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान :

मंसिर २८ गते (आईतबार)

दिउँसो : प्रदेश नं १, बागमती तथा सुदुर पश्चिम प्रदेशका केहि भू-भागमा आंशिक बदली रहने छ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

 

मंसिर २९ गते (सोमबार)

दिउँसो : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

 

मंसिर ३० गते (मंगलबार)

दिउँसो : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?