काठमाडौं । आशिकी फेम अभिनेता राहुल रायको स्वास्थ्यमा सुधार भएसँगै आईसीयूबाट निकालिएको छ ।

मंगलवारको तुलनामा आज उनको स्वास्थ्यमा राम्रो सुधार आएको छ । उनलाई स्वास्थ्यमा सुधारपछि सामान्य वार्डमा सारिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया