काठमाडौं । अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको पार्थिव शरिरसँगै फोटो खिच्ने तीन अर्जेन्टिनी कर्मचारी कामबाट निकालिएका छन् ।
सेल्फी खिचेको भन्दै उनीहरुलाई ज्यान मार्ने धम्की समेत आएको अन्तर्रागिट्रय सञ्चारमाध्यमहरुले बताएका छन् ।
गत बुधवार हृदयघातका कारण निधन भएका म्याराडोनाको दाहसंस्कारको तयारी गरिरहँदा दाहसंस्कार गृहका तीन कर्मचारीले उनको शवको छेउमा गएर फोटो खिचेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया