भारतद्वारा थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध, अलीबाबाका ४ वटा परे

काठमाडौं । भारतले फेरि ४३ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लागेको छ । मंगलवार ४३ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको हो ।

प्रतिबिन्धित ४३ एप्समा १४ डेटिङ एप्स, ६ बिजनेश र फाइनान्स र एक इन्टरटेन्मेन्ट एप सामेल छन् ।

देशको लागि सुरक्षामा खतरा रहेको भन्दैै एप्स प्रतिबन्ध गरेको बताइएको छ । जसमा अलीबाबाका ४ एप सामेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?