काठमाडौं । ट्वीटरले अमेरिकी राष्ट्रपतिको ट्वीटर ह्याण्डिल जो बाइडेनलाई दिने बताएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हार मान्न स्विकार्न तयार नभएको भन्दै ट्वीटर ह्याण्डिल बाइडेनलाई दिने बताएको हो ।
यस बाहेक ह्वाइट हाउस उपराष्ट्रपति र फ्लोटस (प्रथम महिला वा राष्ट्रपतिकी श्रीमती) समेत अन् ट्वीटर ह्याण्डिल पनि नयाँ प्रशासनलाई हस्तान्तरण गर्ने ट्वीटरले जनाएको छ ।
यस सम्बन्धमा छिटै ट्वीटरको टीम बाइडेन र र ह्यारिससँग भेट गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया