ट्रम्पलाई झट्का : जर्जिया र मिचिगनमा पुनः बाइडेन विजयी

काठमाडौं । चुनाव नतिजाको आधारमा अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने जर्जियामा भएको रिकाउन्टिङमा पुनः बाइडेन विजयी भएका छन् ।

त्यस्तै मिचिगनमा पनि रिपब्लिकनले बाइडेनले जितेको स्विकार्न बाध्य भएको छ । त्यसैले राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम प्रयाश पनि फेल भएको छ ।

जो बाइडन (फाइल फोटो)

उनलाई ठूलो झट्का लागेको छ । रिपब्लिकनका ठूला नेताहरुलाई ह्वाइट हाउसमा बोलाएर चुनावमा भएको धाँदली पुष्टि गर्ने ट्रम्पको अर्को बाटो पनि बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?