काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा १३ लाख ८६ हजार ३३४ जनाको मृत्यु भएको छ भने ५ करोड ८४ लाख ८७ हजार ७६१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड ४ लाख ६४ हजार ३७७ जना संक्रमण मुक्त भएका छन् भने १ लाख २ हजार ३९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वमा शनिवार मात्रै ५ लाख ८१ हजार ६०९ जनालाई संक्रमण भएको छ भने ८ हजार ९२२ जनाको मृत्यु भएको छ ।
यसैबीच भारतमा १ लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ भने ९० लाख ९५ हजार ९०८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८५ लाख २० हजार ३९ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ४२ हजार ६०६जनाको उपचार भईरहेको छ ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा शनिवार ४५ हजार २९५ जना संक्रमित थपिएका छन् भने ४९९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया