काठमाडौं । अमेरिकाको विस्कोन्सिसमा फेरि मतगणना शुरु भएको छ । विस्कोन्सिस चुनाव आयोगले फेरि मतगणना शुरु गर्नको लागि स्विकृति दिएको हो ।
यसका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई ठूला राज्यमा एक याचिका दायर गरेर आवश्यक ३० लाख डलरको याचिका दायर गरेका थिए ।
ट्रम्पले विस्कोन्सिसमा सर्वाधिक अनियमितता भएको आरोप लगाएका थिए । तर यसको बारेमा भने कुनै प्रमाण दिन सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया