ट्रम्पसँग रिसाए बाइडेन : लगाए यस्तो आरोप

काठमाडौं । प्रेसिडेन्ट इलेक्ट जो बाइडेनले चुनाव जितेपछि पहिलो पटक हार नस्विकारेका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रोश पोखेका छन् ।

उनले राष्ट्रपति ट्रम्पलाई अमेरिकाको इतिहासकै सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति बताएका छन् ।

उनले भने, ‘हार पछि पनि जितमा अड्केका ट्रम्पले देशको लोकतन्त्रलाई पनि नोक्शान पुर्याइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?