काठमाडौं । राष्ट्रपतिको चुनाव हारेका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म पनि पराजित बनेको स्विकारेका छैनन् । तर केहि संकेतले भने उनले पराजित भएको कुरा स्विकारेको प्रष्ट्याउँछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प र उनको टीम जूनमा रद्द भएको जी ७ समिटको लागि अहिलेसम्म केहि तयारी नगरेरै बसिरहेका छन् ।
तयारी र एजेण्डा त टाढैको कुरा उनीहरुको टीमले हालसम्म नयाँ तारिखको समेत घोषणा गरेको छैन ।
बाइडेनले अब सत्ता सम्हालेपछि यसमा एक्शन लिन सक्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया