बेलायती प्रधानमन्त्री फेरि आइसोलेसनमा

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन फेरि एकपटक आइसोलेसनमा बसेका छन् ।

उनी एक कोरोना संक्रमित सांसदको सम्पर्कमा आएपछि होम आइसोलेसनमा बसेका हुन् । तर उनमा कुनै लक्षण नदेखिएको बताइएको छ ।

यसको जानकारी उनले सामाजिक सञ्जल ट्वीटरबाट दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?