काठमाडौं । ७ अगस्टमा ईरानको राजधानी तेहरानमा एक शूटआउट भएको थियो । त्यो बेला धेरै जानकारी दिइएको थिएन । तर अब भने त्यसको खुलासा भएको छ ।
जसबाट संसार हैरान भएको छ । कारमा मारिएका व्यक्तिको नाम अबु मोहम्मद अली मासरी रहेको बताइएको छ ।
उनी आतंकी संगठन अल कायदामा नम्बर २ पोजिशनका कमाण्डर थिए । उनीसँगै मारिएकी महिला मरीम मासरी रहेको थियो ।
उनलाई १९९८ मा अमेरिकी दूताबासमा हमला गरेको जिम्मेवारी रहेको बताइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया