काठमाडों दक्षिण कोरियाको हेल्थ मिनिस्ट्रीले देशमा संक्रमणको तेश्रो लहर आएको बताएको छ । लगातार आठौँ दिन पनि २०० भन्दा धेरै केस फेला परेका छन् ।
मिनिस्ट्रीद्वारा जारी विज्ञप्तिमा शनिवार २०८ जनालाई कोरोना संक्रमण भएको छ । सरकारले अब फेरि यस लहरको कोरोना रोक्न पहल गर्ने बताएको छ ।
त्यहाँ जनवरीदेखि मार्चसम्म पहिलो लहर थियो । त्यस्तै जूनदेखि अगस्टसम्म दोश्रो लहर थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया