अपडेट : धादिङ केन्द्रबिन्दु भएर गएको थियो भूकम्प

काठमाडौं । मंगलवार दिउँसो धादिङ केन्द्रबिन्दु भएर मंगलवार भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टरस्केलको भूकम्प गएको हो ।

यद्यपी भूकम्पले कुनैपनि जनधनको क्षति नभएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?