कोरोनाबाट हामी थाकिसक्यौँ, कोरोना थाकेन : डब्ल्यूएचओ

काठमाडौं । कोरोना संक्रमणको केस दिनदिनै बढ्दै गईरहेको बेला केहि देशहरुले फेरि लकडाउन गरेका छन् ।

अहिलेसम्म कोरोनाको भ्याक्सीन बनिसकेको छैन । यसैबीच विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधोनम घेब्रेयेससले कोरोना संक्रमणलाई लिएर चेतावनी दिएका छन् ।

उनले भने, हामी थाकिसक्यौँ, तर कोरोना अझै थाकेको छैन ।

विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधनोम ग्रेबेसियस (फाइल फोटो)

डब्ल्यूएचओको वार्षिक सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले संस्थालाई सहयोग गर्ने आश राखेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?