काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा छ । कोरोना भाइरसका कारण हरेक दिन जसो ५ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भईरहेको छ भने ४ लाख भन्दा धेरै मानिसहरु संक्रमित बनिरहेका छन् ।
यसैबीच चीनमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८६ हजार १८४ जनालाई कोरोना संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया