बंगलादेशमा ट्रान्सजेन्डरका लागि खुल्यो पहिलो धार्मिक स्कूल

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा ट्रान्सजेन्डरका लागि एक फरक धार्मिक स्कूल खोलिएको छ ।

त्यहाँ १५० भन्दा धेरै विद्यार्थीहरु अध्ययन गर्न सक्नेछन् । त्यहाँ इस्लामिक व्यवसायिक विषय पढाइनेछ । त्यहाँ बस्नको लागि कुनै पनि उमेर नतोकिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?