कोरोनाविरुद्धको भ्याक्सीन फेब्रुअरीसम्म पाइने

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसक कारण हरेक दिन ५ हजार भन्दा धेरै मानिसको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

यसैबीच कोरोना भाइरसविरुद्धको भ्याक्सीन फेब्रुअरीसम्म पाइन सक्ने बताइएको छ । न्यूज एजेन्सी रोयटर्सका अनुसार भारतमा फेब्रुअरीसम्म कोरोनाविरुद्धको भ्याक्सीन लञ्च गरिने बताइएको छ ।

भारतको बायोटेक, इण्डियन काउन्सिल अफ मडिकल रिसर्चसँग मिलेर विकसित भएको कोभ्याक्सीन लञ्च हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?