काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावका लागि कडा प्रतिष्पर्धा भईरहेको छ । अहिलेसम्म डेमोक्रेट्स पार्टीका उम्मेद्वार जो बाइडेन ट्रम्प भन्दा अगाडि रहेका छन् ।
उनी बहुमत पुग्नबाट मात्र ६ भोटले टाढा छन् । उनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् । तर राष्ट्रपति ट्रम्प अहिले पनि केहि राज्यमा अगाडि रहेका छन् ।
यस्तो अन्त्यमा गएर ट्रम्पले नै बाजी मार्न सक्छन् । डोनाल्ड ट्रम्पलाई भने बहुमतका लागि ५६ भोटको आवश्यक्ता रहेको छ ।
कुन राज्यमा भईरहेको छ काउन्टिङ ?
पेन्सिलभेनिया – डोनाल्ड ट्रम्प अगाडि
नर्थ क्यारोलिना – डोनाल्ड ट्रम्प अगाडि
जर्जिया – डोनाल्ड ट्रम्प अगाडि
अलास्का – डोनाल्ड ट्रम्प अगाडि
नेवादा जो – बाइडेन अगाडि
अहिलेको स्थितीमा ट्रम्पको तर्फ ५४ इलेक्टोरल भोट छ । तर ट्रम्पलाई बहुमतको लागि ५६ भोट चाहिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया