काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राती देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
अमेरिकामा राष्ट्रपतिय चुनावका लागि भईरहेको मतगणना सकिएपछि सम्बोधन गर्ने बताइएको छ ।
अहिलेसम्मको स्थितीमा राष्ट्रपति ट्रम्पले २१३ इलेक्टोरल भोट पाएका छन् भने प्रतिद्वन्दी जो बाइडेनले २२४ इलेक्टोरल भोट पाएका छन् ।
अहिले अमेरिकामा राष्ट्रपतिय चुनावका लागि भोटको गणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया