काठमाडौं । अमेरिकामा राष्ट्रपतिय चुनावका लागि मतगणना जारी छ ।
अहिलेसम्मको मतगणना अपडेटका अनुसार डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन अगाडी रहेका छन् ।
उनले हालसम्म २२३ इलेक्टोरल भोट पाएका छन् भने राष्ट्रपति ट्रम्पले १७४ इलेक्टोरल भोट पाएका छन् ।
यसैबीच डेमोक्रेट्स पार्टीका उम्मेद्वार बाइडेनले वाशिंगटन, ओरिओन, क्यालिफोर्निया र इलोनोयसमा जीत दर्ता गराएका छन् । साथै ऐरीजोनामा बाइडेन अगाडी छन् ।
क्यालिफोर्नियामा कुल ५५ इलेक्टोरेल भोट छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया