बहुमत तर्फ बढे बाइडेन, अहिलेसम्म कसलाई कति इलेक्टोरल भोट ?

काठमाडौं । अमेरिकामा राष्ट्रपतिको चुनावका लागि मतदान सकिएको छ । अहिले भोटको गणना धमाधम भईरहेको छ ।

अहिलेसम्मको स्थिती हेर्दा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन अगाडी रहेका छन् । उनी बहुमत तर्फ लम्कीरहेको देख्न सकिन्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम् पभने पछाडी परिरहेको देख्न सकिन्छ । यो चुनाव मात्र अमेरिकामा नभएर सारा विश्वबाट नै नजर राखिरहिएको छ ।

हालसम्मको मतगणनामा न्यूयोर्क टाइम्सका अनुसार २०९ इलेक्टोरल भोट बाइडेनको पक्षमा छ भने ट्रम्पको पक्षमा ११८ इलेक्टोरल भोट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?