ट्रम्पभन्दा बाइडेन ९७ इलेक्टोरल भोटले अगाडी

काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनावको लागि काउण्टिङ जारी छ ।

न्यूयोर्क टाइम्सका अनुसार अहिलेसम्म ट्रम्पलाई ११२ र बाइडेनलाई २०९ इलेक्टर्स भोट मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?