आगामी मंसिर २ गतेदेखि सर्वोच्च अदालतबाट नियमित सेवा शुरू

काठमाडौं । आगामी मंसिर २ गतेदेखि सर्वोच्च अदालतबाट नियमित सेवा शुरू हुने भएको छ ।

सर्वोच्च अदालतले आज एक सूचना जारी गर्दै आगामी मंसिर ३ गतेबाट नियमित सेवा शुरु गर्न लागेको जानकारी दिएको हो ।

अदालतको कामकारवाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिव समेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको परामर्शमा नयाँ व्यवस्था गरिएको सर्वोच्च जनाएको छ ।

Notice_Supreme Court

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?