मुलुकमा हालसम्म कोभिड–१९ ले मृत्यु भएकामध्ये करिब २५ प्रतिशतमा अन्य खास स्वास्थ्य समस्या नभएको पाइएको छ । करिब ७५ प्रतिशतलाई भने कोभिडसँगै अन्य दीर्घरोग र स्वास्थ्य जटिलतासमेत देखिएको छ ।
स्वास्थ्य मन्त्रालयको सोमबारसम्मको तथ्यांकअनुसार कोभिडबाट अहिलेसम्म १ लाख ७६ हजार ५ सय जना संक्रमित देखिएकामा ०.५५ प्रतिशत अर्थात् ९ सय ८४ जनाको मृत्यु भएको हो । मुलुकमा बढ्दो संक्रमणसँगै मृत्युदरमा समेत वृद्घि देखिएको छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया