काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५३ औँ म्याचमा अहिले चेन्नई सुपरकिंग्स र किंग्स इलेभन पञ्जावबीच खेल भईरहेको छ ।
चेन्नईले टस जितेर बलिङ रोजेपछि पञ्जाव ब्याटिङ गर्न मैदान छिरेको छ ।
प्लेअफको रेसमा रहनको लागि पञ्जावले आजको म्याच जित्नै पर्ने हुन्छ । चेन्नई भने यो सीजनको आफ्नो अन्तिम खेल खेल्दैछ ।
आफ्नो अन्तिम म्याचमा जीत निकाल्दै चेन्नई आईपीएलको यो सीजनबाट बिदा हुन चाहान्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया