बंगालको खाडीमा भारतीय नौसेनाले हान्यो मिसाइल

काठमाडौं । भारतीय नौसेनाले शुक्रवार आफ्नो शक्ति प्रदर्शन गरेको छ । शुक्रवार आईएन्एस कोराबाट एन्टी शिप मिसाइल हानेको हो ।

यसको परीक्षण बंगालको खाडीमा गरिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार यो मिसाइलले एकदमै सहि निशाना लगाएको थियो ।

जहाँ प्रहार गरिएको थियो त्यो ठाउँमा धुवाँ निस्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?