काठमाडौं । ब्राजिलका पूर्व फुटबलर रानाल्डिन्होलाई कोरोना संक्रमण भएको छ ।
आईतवार उनले सामाजिक सञ्जालमा आफूमा कोरोना संक्रमण पुष्टि भएका जानकारी दिए ।
दुई पटक फिफा वर्ल्ड प्लेयर रहेका रोनाल्डिन्हो पराग्वेमा पाँच महिना जेलमा बिताएर केहि समय अगाडि मात्र मुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया